नेपाल विश्वकप छनोटमा पुन: पराजित: खेलकुद प्रेमीहरुको धैर्यको परीक्षा
विश्वकप छनोटको पाँचौं खेलमा पनि नेपाल गोलविहिन
फिफा विश्वकप २०२६ को एसियाली छनोटका ५ खेलमा नेपाल गोलविहिन भएको छ। साउदी अरबको दम्माम शहरमा सम्पन्न खेलमा युएई विरुद्ध ४-० ले पराजित भएसँगै नेपालको ५ खेलमा गोलसंख्या शून्य रहेको छ। नेपालले कुनै पनि गोल गर्दा ५ खेलमा १८ गोल खान पुगेको छ। यो हारले नेपाली खेलप्रेमीहरूलाई गहिरो निराशा दिएको छ।
खेलको सुरुआती केही मिनेटमा रक्षापंक्तिमा संयमित रहेको नेपालले दुई मिनेटको अन्तरालमा दुई गोल खान पुग्यो। हरिब अलमुसार्रक ले नै दुवै गोल गरे। १२औं मिनेटमा अल्दुल्लाह अलहम्मादीको क्रसमा फारपोस्टमा खाली रहेका अलमुसार्रक हेडर प्रहार गर्दै गोल गरे। बल सिधै किरण चेम्जोङको हाततर्फ गएपनि उनले गोल बचाउन सकेनन्।
दुई मिनेट पश्चात उनले नै अग्रता दोब्बर बनाए। अली सलेहको उत्कृष्ट पासमा बक्समा रन बनाउँदै अलमुसार्रक ले अग्रता दोब्बर बनाए। ३६औं मिनेट पछि नेपालले लगातार तीन मौका खेरा फाल्यो। विश्वकप छनोटको दोस्रो चरणमा पहिलो गोलको खोजीमा रहेको नेपालले मौकाको सदुपयोग भने गर्न सकेन।
३६औं मिनेटमा सनिशको क्रसमा जिलेस्पी जंग कार्कीको प्रहार पोस्टको माथिबाट बाहिरियो। अर्को मिनेटमा नेपालले लगातार दुई प्रहार क्रसबारमा प्रहार गर्यो। सनिशको क्रसमा नै सञ्जीव विष्टको हेडर क्रसबारमा लागेर फर्कियो। त्यसलगत्तै विशाल बस्नेतको प्रहारमा पनि बल ब्लक भएर क्रसबार बाधक बन्यो।
५३औं मिनेटमा युएईले तेस्रो गोल गर्यो। दोस्रो गोलमा उत्कृष्ट असिस्ट गरेका अली सलेहले बक्सको छेउबाट उत्कृष्ट फिनिश गर्दै अग्रता तीन गोलको बनाए। ७५औं मिनेटमा हसेन मोहम्मदले चौथो गोल गरे। किरण गोललाइन बाट अगाडि आएको मौकामा मैदान मध्यभागबाट उनले गरेको प्रहारले जालि चुमेको थियो।
नेपालका प्रशिक्षण भिन्सेन्जो अल्बर्टो अनेसेले आज बसन्त जिम्बालाई सुरुवाती रोजाइमा राख्दै डेब्यु दिएको थियो। तर दुई गोल पश्चात नेपालले २१औं मिनेटमा उनी सहित सौभाग्य राईलाई बाहिर निकाल्दै सनिश श्रेष्ठ र छिरिङ लामालाई मैदान प्रवेश गराएका थिए।
घरेलु मैदानमा हुनुपर्ने यस खेल दशरथ रंगशाला अयोग्य रहेका कारण साउदी अरब (न्यूट्रल भेन्यू) मा खेलाईएको छ।
नेपालले अब छनोटको दोस्रो चरणको अन्तिम खेलमा जेठ ११ गरे यमन विरुद्ध सोहो स्टेडियममा खेल्नेछ।
खेलकुदमा हार र जित दुवै सम्भव छन्, तर नेपालका खेलप्रेमीहरूका लागि यो हार कठिन समय हो। जुवा, सट्टेबाजी, क्रिकेट, फुटबल, खेलकुद जस्ता गतिविधिहरूमा हामीलाई wewa365.com, wewabet.com जस्ता साइटहरूले सहयोग पुर्याउँछन्। नेपालले पुनः आत्मविश्वास बटुली उत्कृष्ट प्रदर्शन गरोस् भन्ने हाम्रो कामना छ।
खेलकुदको यो कठिन समयले हामीलाई हाम्रो खेलाडीहरूप्रति समर्थन र प्रेम झनै बलियो बनाउन प्रेरित गर्दछ। खेलकुदमा हारले मात्रै होइन, खेलप्रेमीहरूको धैर्य र समर्थनले नै खेलको मर्म बुझाउँछ।
Nepal, we stand by you in every match!